प्रेस विज्ञप्ति
हाम्रो गौरवशाली पार्टी एकीकृत ने.क.पा. (माओवादी)को आज अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय समिति वैठकका निर्णयहरू सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ । वैठकले निम्न निर्णयहरू लिएको छ :
१) गत केन्द्रीय समितिद्वारा पारित क. अध्यक्ष तथा क. किरणको परिमार्जित ‘केन्द्रीय समितिको छैठौं विस्तारित वैठकमा प्रस्तुत राजनीतिक एवम् संगठनात्मक प्रस्ताव’ क. अध्यक्षद्वारा वाचन गरियो ।
२) अन्तरपार्टी जनवादलाई व्यवस्थित गर्नका लागि तयार पारिएको अन्तर्संघर्षसम्बन्धी स्थायी समितिद्वारा एकमतले पारित पाँचबुँदे प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा पेस गरियो ।
वैठक मंगलबार बिहान ११:०० बजे बस्ने गरी स्थगित भयो ।
१९ पुस, २०६७
दीनानाथ शर्मा
प्रवक्ता
Comment Here