प्रेस वक्तव्य
हाम्रो पार्टी एकीकृत ने.क.पा. (माओवादी)को स्थायी समितिको वैठक आज मिति २०६७ पुस १३ गते अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो ।
वैठकमा कार्यविभाज, कार्ययोजना, यही पुस १६ गतेबाट हुने आन्तरिक राजनीतिक प्रशिक्षणलगायतका विषयमा छलफल भयो ।
वैठक बुधबार मध्यान्ह १२:०० बजेदेखि पुनः बस्ने छ ।
१३ पुस, २०६७
दीनानाथ शर्मा
प्रवक्ता
Comment Here